०९ असार २०८३, मंगलबार

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

जेठ १८, २०८१
काठमाडौं
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । शुक्रबार बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दलको बैठक शुरू भएको हो ।

बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने छ । 

अर्थमन्त्री वर्षमान पुनले गत मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्