३२ असार २०८३, बिहीबार

तीन सचिवको सरुवा

जेठ १८, २०८१
काठमाडौं
तीन सचिवको सरुवा

सरकारले तीन जना सचिवको सरुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरू मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

salt training

कमेन्ट गर्नुहोस्