११ असार २०८३, बिहीबार

हेर्नुस् निखिल र प्रियंका कार्कीको ‘राधे’ चलचित्र (भिडियो)

कात्तिक २०, २०७४
हेर्नुस् निखिल र प्रियंका कार्कीको  ‘राधे’ चलचित्र (भिडियो)

काठमाडौं, २ कार्तिक – तिहारको उपलक्ष्य पारेर एक्सन नायक निखिल उप्रेती अभिनित चलचित्र ‘राधे’ सार्वजनिक भएको छ ।

जगदिश्वर थापाले निर्देशन गरेको चलचित्रमा निखिल उप्रेती, प्रियंका कार्की, आशिष्मा नकर्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्