३२ असार २०८३, बिहीबार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जेठ २६, २०८१
काठमाडौं
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौंको कागेश्व।री मनोहरा नगरपालिका-५ थली सिङखडागाउँ बस्ने देशमाया लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक थकनी घर भई काठमाडौं गोकर्णेश्व र नगरपालिका-५ थली बस्ने ४० वर्षीया साबित्री तामाङ समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्