२३ असार २०८३, मंगलबार

आज कुन देशको मुद्राको कति छ विनिमयदर ?

जेठ २९, २०८१
काठमाडौं
आज कुन देशको मुद्राको कति छ विनिमयदर ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९२ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९१ रुपैयाँ रहेको छ ।

यसैगरी बेलायती पाउन्ड  एकको खरिद दर १६९.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.१९ रुपैयाँ रहेको छ । 
यसैगरी अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२७ रुपैयाँ रहेको छ । 

यसैगरी साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्