१७ असार २०८३, बुधबार

मोरङको सुन्दरहरैँचामा मृत भेटियो हात्ती

जेठ ३०, २०८१
विराटनगर
मोरङको सुन्दरहरैँचामा मृत भेटियो हात्ती
तस्वीर : विवेक मिश्र /रासस

मोरङको सुन्दरहरैँचा- ६ मा एउटा हात्ती मृत फेला परेको छ ।

स्थानीय भक्तबहादुर लिम्बूले लगाएको केरा खेतीभित्र भाले हात्ती मृत अवस्थामा भेटिएको हो ।

अन्दाजी ८/९ वर्षको हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए ।

उनका अनुसार थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्