१२ असार २०८३, शुक्रबार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित बागद्वार

असार ५, २०८१
काठमाडौं
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित बागद्वार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित बागद्वारमा बाघको मुख आकृति भएको धाराबाट आइरहेको मुलको पानी । यो  बागमती नदीको मुहान हो । यो स्थल दुई हजार चार सय ९० मिटरको उचाइमा रहेको छ। तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्