०४ असार २०८३, बिहीबार

परम्परा तोड्दै ट्रम्प विरुद्ध किन लागे दुई अमेरिकी पूर्व राष्ट्रपति ?

कात्तिक २०, २०७४
परम्परा तोड्दै ट्रम्प विरुद्ध किन लागे दुई अमेरिकी पूर्व राष्ट्रपति ?

एजेन्सी, ४ कात्तिक - पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् ।obama-trump-bush-nominations-thumbnail-exlarge-169

पुर्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीतिलाई चुनौती दिएका हुन् |

फरक भाषणमा बुश र ओबामा दुबैले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताए । बुशले सबभन्दा धेरै ताली त्यतिबेला पाए जब उनले नागरिक मूल्य स्वीकार्न सर्वप्रथम तिनलाई अवलम्वन गर्नुपर्ने कुरामा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्