११ असार २०८३, बिहीबार

बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक

असार ७, २०८१
काठमाडौं
बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक

नेपाली कांग्रेस संसदीय दलको बैठक शुरू भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो शुरू भएको हो । 

कांग्रेसले बजेट विनियोजनमा राजनीतिक पूर्वाग्रह गरिएको भन्दै विरोध जनाउँदै आएको छ । 

तर आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित हुने दिन कांग्रेसको तयारी छ । 

जारी बैठकमा सोही विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्