११ असार २०८३, बिहीबार

माओवादीबाट क–कसले पाए टिकट ?

कात्तिक २०, २०७४
माओवादीबाट क–कसले पाए टिकट ?

काठमाडौं ५ कात्तिक– नेकपा माओवादी केन्द्रले पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छानेको छ ।

एमालेसंगको चुनावी भागवण्डा अनुसार माओवादीले प्रतिनिधि सभातर्फ १६ र प्रदेश सभाका लागि ३३ जनाको नाम टुंगो लगाएको हो ।
प्रत्यक्षतर्फ आइतवार उम्मेदवारी मनोनयन हुँदैछ ।

यस्ता छन् माओवादीबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएका उम्मेदवारहरु,


salt training

कमेन्ट गर्नुहोस्