२९ जेठ २०८३, शुक्रबार

लक्ष्मी बैंकको १० प्रतिशत बोनस सेयर प्रस्ताव

कात्तिक २०, २०७४
 लक्ष्मी बैंकको १० प्रतिशत बोनस सेयर प्रस्ताव
laxmi bank
काठमाडौं, ५ कात्तिक- लक्ष्मी बैंकले गत वर्षको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने भउको छ । बैंकको १ सय ९२ औ संचालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशतबाट हुन आउने ७४ करोड ७२ लाख रुपैयाँको बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि तीन करोड ९३ लाख रुपैया नगद लाभांस पनि पारित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्