२९ जेठ २०८३, शुक्रबार

राहुघाट जलविद्युत आयोजना

असार १२, २०८१
काठमाडौं
राहुघाट जलविद्युत आयोजना

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृह । 

वि.सं २०६६ मा निर्माण सुरु भएको राहुघाटको ढिलासुस्तीका कारण १७ वर्षमा ५७ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।  तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्