२४ जेठ २०८३, आइतबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

असार १४, २०८१
काठमाडौं
हिमालयन एभरेष्ट इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन भएको छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाह पदमुक्त भएसँगै कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

अर्को व्यवस्था नहुँदासम्म श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समिति र शाहबीच आपसी सहमतिअनुसार २०८१ असार १३ गतेदेखि  शाह पदमुक्त भएका थिए ।

उनको नेतृत्वमा कम्पनीले गैरजीवन बीमा उद्योगको इतिहासमै पहिलोपटक मर्जर गराएको कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्