१२ असार २०८३, शुक्रबार

धान रोपाइँ महोत्सवमा सहभागी हुन प्रचण्ड चितवनमा

असार १४, २०८१
काठमाडौं
धान रोपाइँ महोत्सवमा सहभागी हुन प्रचण्ड चितवनमा

असार १५ को अवसरमा आयोजना हुने धान रोपाइँ महोत्सवमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार चितवन पुगेका छन् ।

शनिबार चितवनको बछौलीमा धान रोपाई महोत्सव हुँदैछ ।

कृषि विभागले यसपटकको धान रोपाइँ महोत्सव प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला चितवनमा राखेको छ ।

प्रचण्डसँगै कृषि मन्त्री ज्वाला कुमारी साहलगायत मन्त्रालयका अधिकारीहरू पनि चितवन पुगेका छन् ।

पहिलो पटक काठमाडौं बाहिर धान रोपाइँको औपचारिक कार्यक्रम हुन लागेको विभागका महानिर्देशक नरहरि घिमिरेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्