१७ असार २०८३, बुधबार

सन्दीपलाई 'ए' ग्रेडमा राख्ने क्यानको निर्णय

असार २१, २०८१
काठमाडौं
सन्दीपलाई 'ए' ग्रेडमा राख्ने क्यानको निर्णय

काठमाडौँ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले खेलाडी सन्ँदीप लामिछानेलाई एक ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको छ । 
लामिछानेले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा बधाई दिँदै क्यानले केन्द्रीय समितिको बैठकबाट शुत्रलबार जुलाइ १ देखि डिसेम्बर ३१ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको हो । 
यस्तै संघका सदस्य छुम्बी लामालाई  प्रवक्तामा मनोनीत गर्नेलगायतका निर्णय पनि क्यानले गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्