०४ असार २०८३, बिहीबार

४७ जना पाइलटको अगुवाइमा उडान बन्द

असार २९, २०८१
काठमाडौं
४७ जना पाइलटको अगुवाइमा उडान बन्द

हवाई सुरक्षा संवेदनशीलताका कारण देखाउँदै निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले नलिञ्चोकको हेलिपोर्टबाट हेलिकोप्टर उडान बन्द
गरेका छन् ।

हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवासुविधा, उडान र अवतरणमा भएका समस्यालगायतका विषयमा ४७ जना पाइलटले असार १६ गते नागरिक
उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए ।

स्रोतका अनुसार पाइलटका भेलाले तत्कालीन अवस्थामा नलिञ्चोकबाट उडान गर्न नसक्ने निष्कर्ष निकाल्दै बिहीबारदेखि नलिञ्चोकबाट उडान नगर्ने
निर्णय गरेको छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्