०७ असार २०८३, आइतबार

दमौली-दुम्सीचौर सडक अवरुद्ध

असार २९, २०८१
तनहुँ
दमौली-दुम्सीचौर सडक अवरुद्ध
तस्वीर : सानेबहादुर नेपाली/रासस

तनहुँको दमौली-दुम्सीचौर सडक अवरुद्ध भएको छ । 

व्यास नगरपालिका–१० स्थित डिहीगाउँमा शनिबार दिउँसो ट्याङ्कर फसेपछि उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।

बीच सडकमै ट्याङ्कर फसेपछि सदरमुकाम दमौलीदेखि दुम्सीचौर जाने सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्