३० जेठ २०८३, शनिबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

असार ३१, २०८१
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १३० रुपैयाँ र गोलभेँडा सानो लोकलको ४५ रुपैयाँ कायम भएको छ । 

यस्तै गोलभेँडा सानो टनेलको ५५ रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ७२, आलु सेतोको ५०, काउली स्थानीयको ६०, मकै बोडीको १००, लौकाको ८० रुपैयाँ कायम भएको छ । 

यसैगरी स्कुसको ८०, कुरिलोको ३००, प्याज हरियोको १५०, केरा दर्जनको १४०, अनारको ४०० रुपैयाँ कायम भएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्