३१ जेठ २०८३, आइतबार

साउने सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने देवघाटधाम सुनसान

साउन १, २०८१
काठमाडौं
साउने सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने देवघाटधाम सुनसान

साउनको पहिलो दिन साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाममा मङ्गलबार सुनसान देखिएको छ । 

सङ्क्रान्तिका दिन बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । 

बाढी पहिरोको एवं दुर्घटनाका कारण यस वर्ष भक्तजनहरूको उपस्थिति न्यून भएको हो । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्