
काठमाडौं, ८ कार्तिक – गायक सुरज मानन्धर र अन्जु पन्तले स्वर दिएको गीत ‘तिम्रो अंगालोमा’ बोलको गीत सार्वजनिक भएको छ ।
निराजन र आशिष्मा नकर्मीलाई फिचरिङमा देख्न सकिने गीतको भिडियोलाई अनिल के. मानन्धरले क्यामेरामा कैद गरेका हुन् । सान थापाको निर्देशन गरेको गीतमा चन्दन के श्रेष्ठले संगीत दिएका छन् ।