२४ जेठ २०८३, आइतबार

महिला एसिया कप : नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

साउन ६, २०८१
काठमाडौं
महिला एसिया कप : नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । 
नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ । 

नेपाल पहिलो जितले उत्साहित बनेको उच्च आत्मविश्वासका साथ आज मैदानमा हुनेछ । 

यसअघि नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्