२५ जेठ २०८३, सोमबार

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

साउन ६, २०८१
काठमाडौं
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ र बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ र बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३९ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४४ रुपैयाँ र बिक्री दर ८९.८४ रुपैयाँ रहेको छ । 

यस्तै साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्