तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीस्थित पृथ्वी राजमार्गको सडकको सडकको बीचभाग (डिभाइडर)मा चाइनिज दुबो रोप्दै महिला ।
राजमार्गको सडक विस्तार सम्पन्न भइसकेको स्थानमा सडकको बीचभाग(डिभाइडर)मा दुबो रोप्ने कार्य अगाडि बढाएको आयोजनाले जनाएको छ । तस्बिर :रासस