२८ जेठ २०८३, बिहीबार

डलरदेखि मलेसियन रिंगिटसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर

साउन १३, २०८१
काठमाडौं
डलरदेखि मलेसियन रिंगिटसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.७६ रुपैयाँ रहेको छ ।

यसैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.७५ रुपैयाँ रहेको छ ।

 अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०५ रुपैयाँ रहेको छ । 

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८.७० रुपैयाँ र बिक्री दर २८.८३ रुपैयाँ रहेको बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्