०९ साउन २०८३, शनिबार

महिला भलिबल : भारतविरुद्ध नेपालको २–१ को अग्रता​​​

साउन २३, २०८१
काठमाडौं
महिला भलिबल : भारतविरुद्ध नेपालको २–१ को अग्रता​​​

काभा नेसन्स लिग महिला भलिबलमा फाइनलमा नेपाल भारतविरुद्ध २–१ अग्रता बनाएको छ ।

पहिलो सेट २५–२३ जितेको नेपाल दोस्रोमा पराजित भएको थियो ।

तर तेस्रो सेटमा नेपालले २५–२२ जित्न पुग्यो । अब बाँकी दुई सेटमा एक सिट जिते नेपालले उपाधि उचाल्नेछ । 

भारतलाई उपाधि जित्न दुवै सेट जित्नुपर्नेछ ।

दोस्रो सेटमा भने नेपाल २५-१४ ले पराजित बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्