०७ असार २०८३, आइतबार

युवा सम्मेलनमा सांसदहरू

साउन २८, २०८१
काठमाडौं
युवा सम्मेलनमा सांसदहरू

२५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय  युवा परिषद् र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘नेपाल युवा सम्मेलन २०२४’मा सहभागी हुँदै सांसदहरू । तस्बिरः रासस

कमेन्ट गर्नुहोस्