०५ असार २०८३, शुक्रबार

उत्सव एक्स्प्रेस योजनाको सातौं हप्ता

कात्तिक २०, २०७४
उत्सव एक्स्प्रेस योजनाको सातौं हप्ता
ct express
काठमाडौं, १२ कातिक- सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको सातौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रुपमा शन्ता देवी दाहाल, आशो कुमार राजबन्शी, रेश्मा खनाल, लक्ष्मी बस्नेत, राजु थापा, बिरेन्द्र धामी, गुलाबी कुमारी देवी मन्डल र मासिनी तामाङ छनोट हुनु भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा सप्तरीकी राखी यादव छनोट हुनु भएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्