०५ साउन २०८३, मंगलबार

टोटनहम र लेस्टर सिटीले अंक बाँडे

भदौ ४, २०८१
काठमाडौं
टोटनहम र लेस्टर सिटीले अंक बाँडे

इङ्लिस प्रिमियर लिगमा टोटनहम र लेस्टर सिटीले अंक बाँडेका छन् । सोमबार राति किंग पावर स्टेडियममा भएको खेलमा लेस्टर सिटी र टोटनहमले १–१ गोलको बराबरी खेलेका हुन् । 

खेलको २९ औँ मिनेटमा पेड्रो पोरोको गोलमा टोटनहमले शुरूआती अग्रता बनाएको थियो ।  

लेष्टरका लागि जेमी भेर्डीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ५७ औँ मिनेटमा उनी गोल गर्न सफल भएका थिए ।

त्यसअघि खेलको ४५ औँ मिनेटमा पेड्रो पोरोले गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् ।

कमेन्ट गर्नुहोस्