२३ जेठ २०८३, शनिबार

एलन मस्कलाई सल्लाहकार बनाउने ट्रम्पको घोषणा

भदौ ४, २०८१
काठमाडौं
एलन मस्कलाई सल्लाहकार बनाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् । 

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार बनाउने बताएका हुन् । 'यदि उनले चाहे भने यो पक्कै हुनेछ,' मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे सोधिएको प्रश्नमा उनले भने । 

ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताए । 

टेस्ला र स्पेसएक्सका मालिक मस्कलाई ट्रम्पले हालै सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्