०४ असार २०८३, बिहीबार

ओली र प्रचण्ड विरुद्ध सर्वोच्चमा निवेदन

कात्तिक २०, २०७४
ओली र प्रचण्ड विरुद्ध सर्वोच्चमा निवेदन

काठमाडौं, ३१ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा मानहानीको निवेदन परेको छ ।

सर्वोच्चले गरेको आदेशका विरुद्ध सर्वाजनिक कार्यक्रममा ओलचना गरेको भन्दै ओली र प्रचण्ड विरुद्ध निवेदन परेको हो ।
राजपा नेता सर्वेन्द्रनाथ शुक्लाको वारेसमा निवेदन दायर भएको छ । मतपत्रको विषयमा लिएर सर्वोच्च अदालतले गरेको आदेशमा ओली र प्रचण्डले टिप्पणी गरेका थिए ।

एमाले र माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेर अदालतको आदेशका बारेमा बोलेका थिए । उक्त निवेदन आजै इजलास समक्ष पेश हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्