
काठमाडौं, १३ कात्तिक — सामाजिक सञ्जालमा अहिले यो फोटो भाइरल भइरहेको छ । कसले यो फोटो खिचेर कहाँबाट अपलोड ग–यो भन्ने जानकारी उपलब्ध छैन ।

फोटोमा एउटा जनावर लुकेको छ । तपाईंले ठम्याउन सक्नुभयो त ? आफूलाई बुद्धिमान् ठान्नुहुन्छ भने जनावर पत्ता लगाउनुस् ।
लौ, जनावरको नाम पत्ता लगाएर फेसबूकमा कमेन्ट गर्नुस् है ।
एजेन्सी