०५ असार २०८३, शुक्रबार

उदयपुरमा टाटासुमो दुर्घटना

कात्तिक २०, २०७४
उदयपुरमा टाटासुमो दुर्घटना
उदयपुर, १३ कात्तिक– उदयपुरमा यात्रुवहाक टाटा सुमो दुर्घटनामा परेको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको सुमो दुर्घटनामा परेको हो ।

ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने ठाउँको भीरबाट खसेको स्थानीय बताएका छन् ।

उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले सुमो दुर्घटना भएको र घटना स्थलमा प्रहरी पुग्न लागेको बताए । उनले मृतकको संख्या बारे एकिन नभएपनि स्थानीयले चार जनाको मृत्यु भएको आफूहरुलाई बताएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्