०४ असार २०८३, बिहीबार

तरकारीको भाउ थोकमा सस्तियो, खुद्रामा घटेन

कात्तिक २०, २०७४
तरकारीको भाउ थोकमा सस्तियो, खुद्रामा घटेन
काठमाडौँ, १४ कात्तिक - तिहार र छठ सकिएसँगै कालिमाटीस्थित थोक बजारमा तरकारीको भाउ केही सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो महसुस गर्न सकेका छैनन् ।fresh-veg
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको एक साताको बीचमा तरकारीको भाउ ५१ प्रतिशतसम्म सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो अनुभव गर्न नपाएको बताएका छन्, गोरखापत्रले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्