०६ साउन २०८३, बुधबार

विराटनगरमा राधाकृष्ण रथयात्रा [फोटो फिचर]

भदौ ११, २०८१
विराटनगर
विराटनगरमा राधाकृष्ण रथयात्रा [फोटो फिचर]
तस्वीरहरूः उत्तम पोखरेल/लोकान्तर ।

विराटनगरमा ऐतिहासिक रथयात्रा निकालिएको छ ।

null

मंगलवार अपरान्ह ४ बजे राधाकृष्णको रथयात्रा निकालिएको हो ।

null

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी हुने गरेका छन् । 

null

मंगलवार पनि रथयात्रामा करिब ५०–६० हजार मानिस सहभागी छन् । 

null

विसं १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट महोत्सवको रूपमा मनाउन थालिएको हो ।

null

हेरौं थप तस्वीरः 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


 

कमेन्ट गर्नुहोस्