२४ जेठ २०८३, आइतबार

मन्त्रिपरिषद् बैठक बस्दै

भदौ १३, २०८१
काठमाडौं
मन्त्रिपरिषद् बैठक बस्दै

 मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बैठक बस्ने तय भएको हो । 
बैठकले नियमित विषयका साथसाथै केही महत्वपूर्ण निर्णय पनि गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्