०४ असार २०८३, बिहीबार

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

भदौ २१, २०८१
काठमाडौं
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपािलका–१२ घाँसीकुवामा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । 

 बिहीबार रातिदेखि  भएको वर्षाका कारण पहिरो खस्दा दमौली डुम्रे सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ  । 

आज बिहान ४ बजेतिर पहिरो खसेसँगै सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्