११ साउन २०८३, सोमबार
सहकारी ठगी प्रकरण

पार्टी कार्यालयमा रविको पक्षमा चर्को नाराबाजी

असोज ६, २०८१
काठमाडौं
पार्टी कार्यालयमा रविको पक्षमा चर्को नाराबाजी

रास्वपाको पार्टी कार्यालयमा सभापति रवि लामिछानेको पक्षमा कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् । 

उनलाई सत्ताको दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा पक्राउ गर्न लागिएको भन्दै कार्यालयमा भेला भएका कार्यकर्ताहरुले चर्को नाराबाजी गरेका हुन् । आइतबार राति ९ बज्न लाग्दासम्म लामिछानेसहितका नेताहरु बनस्थलीस्थित पार्टी कार्यालयमै रहेका छन् । 

प्रहरीले भने उनलाई पक्राउ गर्न पुर्जी नै जारी नभएको दाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्