१२ साउन २०८३, मंगलबार

प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्रीबीच भेटवार्ता

असोज १०, २०८१
काठमाडौं
प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबीच आज दुई पक्षीय भेटवार्ता भएको छ ।

भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिावलयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्