०५ साउन २०८३, मंगलबार

२७ जना इन्जिनियरका लागि रोजगारीको अवसर

असोज २३, २०८१
काठमाडौं
२७ जना इन्जिनियरका लागि रोजगारीको अवसर

खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले इन्जिनियर माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै विभागले रिक्त दरबन्दीमा अस्थायी पदपूर्ति गर्नेगरी २७ जना जनशक्ति माग गरेको हो । 

इच्छुक उम्मेदवारले कात्तिक ९ गतेभित्र आवेदन दिनुपर्ने छ भने दरखास्त दिन विभागको कार्यालय महाराजगन्जमा जानुपर्ने सूचनामा उल्लेख छ। 

कमेन्ट गर्नुहोस्