०९ साउन २०८३, शनिबार

मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको निधन

असोज ३०, २०८१
काठमाडौं
मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको निधन

नेकपा मालेका नेता तथा पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठको निधन भएको छ ।

क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको हो । 

नेकपा मालेको स्थायी कमिटीका परामर्श सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । 

नेकपा मालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले पार्टी स्तब्ध भएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्