११ असार २०८३, बिहीबार

सरकारको सय दिन : प्रधानमन्त्री ओलीले बोलाए सत्तारूढ दलको बैठक

कात्तिक ७, २०८१
काठमाडौं
सरकारको सय दिन : प्रधानमन्त्री ओलीले बोलाए सत्तारूढ दलको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलहरूको बैठक बोलाएका छन् । 

बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीको नेतृत्वमा सरकार बनेको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसरमा ओलीले आजै प्रगति विवरण सार्वजनिक गर्दै छन् । 

salt training

कमेन्ट गर्नुहोस्