२६ जेठ २०८३, मंगलबार

रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी

कात्तिक ९, २०८१
काठमाडौं
रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी

सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी गरेको छ ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक सय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएका हुन् । 

उनले भने, ‘बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकिएको छ । अब रातो बाँदरको हकमा प्रतिवेदन तयार भई स्वीकृतिको क्रममा रहेको छ ।’

उनले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाइएको समेत जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्