0 shares
निर्वाचनको प्रचार प्रसारका क्रममा प्रदेश नं १ (ख) एमालेका उम्मेदवार मनबहादुर गुरुङ आफ्नो निर्वाचन क्षेत्र तथा जन्मथलो पर्यटकीय गाउँ सिक्लेसमा पुग्दा स्थानीयले गला भरी माला लगाइ स्वागत गर्दै ।
तस्वीर : निमदत्त सुवेदी, रासस