२२ जेठ २०८३, शुक्रबार

कस्ता कस्ता दाह्री ?

कात्तिक २३, २०७४
कस्ता कस्ता दाह्री ?

काठमाडौं, २३ कात्तिक — आजकलका पुरुषहरूले दाह्री पाल्ने ट्रेन्ड बढेर गएको छ । स्टाइलिश र दमदार देखिनका लागि मानिसहरू दाह्री पाल्न थालेका छन् । 

तर केही व्यक्तिहरू चाहिँ दाह्रीमा अनौठो परीक्षण गरिरहेका भेटिन्छन् । यहाँ हामी त्यस्तै अनौठा दाह्रीका तस्वीर देखाउँदैछौं ।

यो तस्वीरमा देखिएको मानिसको दाह्री अनुहारमा मात्र नभएर छातीसम्म पुगेको छ । 

अनि अर्को मानिसले चाहिँ दाह्रीमा खानेकुरा राखेर खानमिल्ने बनाएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्