१० असार २०८३, बुधबार

तिब्बतको नाक्छु नगर प्रमुखलाई टोखामा भव्य स्वागत

कात्तिक २५, २०८१
काठमाडौं
तिब्बतको नाक्छु नगर प्रमुखलाई टोखामा भव्य स्वागत

छिमेकी राष्ट्र चीनको तिब्बतस्थित नाक्छु नगरका प्रमुखसहित प्रतिनिधि काठमाडौं आएका छन् । 

null

काठमाडौं आएका उनीहरूलाई टोखा नगरपालिकामा भव्य स्वागत गरिएको हो । 

नगर प्रमुख प्रकाश अधिकारी र जनप्रतिनिधिको टोलीसहित टोखावासीले स्वागत गरेपछि उनीहरूलाई टोखा बजार परिक्रमा गराइएको हो । 

टोखा र तिब्बतको नाक्छु नगरबीच भागिनी सम्बन्ध स्थापित भई दुवै नगरबीच सहकार्य हुँदै आएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्