![सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/lalitpur_dojar_7_Wx3t556aoZ.jpg)
ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना आज (आइतबार) महानगर प्रहरीले डोजर चलाएको हो ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएकोटोलीले विभागका अनधिकृत संरचना भत्काएको हो ।
यसअघि मापदण्ड विपरीतका संरचना भत्काउन अदालतले आदेश दिएको थियो ।





