२४ जेठ २०८३, आइतबार

उत्तरी भारतका धेरै राज्यमा प्रदूषणको स्तर खतरनाक स्तरमा

कात्तिक २८, २०८१
काठमाडौं
उत्तरी भारतका धेरै राज्यमा प्रदूषणको स्तर खतरनाक स्तरमा

राजधानी दिल्लीसहित उत्तरी भारतका धेरै राज्यमा बुधबार प्रदूषणको स्तर खतरनाक स्तरमा पुगेको छ । दिल्ली, हरियाणा र पञ्जाबमा यसको सबैभन्दा बढी प्रभाव परेको छ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार बुधबार बिहान १० बजे दिल्लीको आनन्द विहारमा वायुको गुणस्तर स्तर (AQI) ४६० भन्दा माथि छ, जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

यसअघि भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले मंगलबार दिल्लीमा ८ देखि १० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने बताएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्