२६ जेठ २०८३, मंगलबार

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? [सूचीसहित]

कात्तिक ३०, २०८१
काठमाडौं
आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ।

 यसैगरी आलु रातोको ७०, आलु सेतोको ५८, लोकल बन्दाको ५५, काउली स्थानीयको १० रुपैयाँले घटेर ९० रुपैयाँ कायम भएको  छ । 

त्यस्तै,लोकल गाजर १४० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौला ६० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० केरा १५०, स्याउ फूजी २८० रहेको समितिले जनाएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्