०१ असार २०८३, सोमबार

बसको ठक्करबाट स्कुटर चालक रामको मृत्यु

कात्तिक २४, २०७४
बसको ठक्करबाट स्कुटर चालक रामको मृत्यु

पोखरा, २४ कात्तिक– पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोक्किदाँ एकजनाको मृत्यु भएको छ । 

बगरबाट लामाचौरतर्पm गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकोछ । 

salt training

कमेन्ट गर्नुहोस्