१० असार २०८३, बुधबार

बसको ठक्करले स्कुटर चालकको मृत्युपछि पोखरामा तनाव, क्षतिपूर्ति माग गर्दै प्रदर्शन

कात्तिक २४, २०७४
बसको ठक्करले स्कुटर चालकको मृत्युपछि पोखरामा तनाव, क्षतिपूर्ति माग गर्दै प्रदर्शन

पोखरा, २४ कात्तिक–पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ नगर बसको ठक्करबाट स्कुटर चालकको मृत्य भएपछि शुक्रवार विहानैदेखि पोखरा तनाव सिर्जना भएको छ । 

बगरबाट लामाचौरतर्पm गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम भण्डारीको मृत्यु भएको हो । 

मृतकका आफन्त र स्थानीयले क्षतिपूर्तिको माग गर्दै लामाचौरमा प्रदर्शन गरेका छन् । जसका कारण पोखरा तनावपूर्ण बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्